YOU ARE WELCOME TO

Sujit Fish House
- Matihani Municipality

यदि तपाई ताजा र गुणस्तरीय माछा खरिद गर्न चाहनुहुन्छ भने "सुजित माछा घर - मटिहानी नगरपालिका" तपाईको लागि एउटा उत्कृष्ट विकल्प हुन सक्छ। हामिले स्थानीय नदी, पोखरी र विश्वसनीय माछा आपुर्तिकर्ताहरुबाट विषादी प्रयोग नगरिएको ताजा र गुणस्तरीय माछाहरु मात्र उपलब्ध गराई विक्री गर्ने गर्दछौँ। त्यसैले कुनै पनि अवसरका लागि उचित मुल्यमा ताजा र गुणस्तरीय माछा खरिद गर्नुपरेमा हामिलाई सम्झनुहोस्। हामिले मटिहानी क्षेत्रभित्र ५ (पाँच) किलोग्राम वा सो भन्दा माथिको खरिदमा फ्री होम डेलिवरी (FREE HOME DELIVERY) को समेत व्यवस्था गरेका छौँ। धन्यवाद!

profile